रणवीरकाे ‘तू झुठी मैं मक्कर’ले दुई दिनमा कमायाे २५ कराेड
मेरोन्यूज
२०७९ फागुन २६ गते १४:०७

काठमाडौं । बलिउड अभिनेता रणवीर कपूरको फिल्म ‘तू झुठी मैं मक्कर’ हालै रिलिज भएको छ । फिल्ममा रणवीरसँगै श्रद्धा कपूर पनि मुख्य भूमिकामा छिन् ।
रणवीर र श्रद्धाको यो फिल्मले पहिलो दिनमै बक्स अफिसमा राम्रो कमाइ गरेको छ । भारतिय मिडियाका अनुसार फिल्मले पहिलो दिन अर्थात बुधबार लगभग १५.७३ करोड भारुको आसपासमा कमाई गरेको छ । योसँगै फिल्मको दोस्रो दिनको कमाइको तथ्यांक सार्वजनिक भएको छ ।
फिल्मले दोस्रो दिन १० करोड भारु कमाएको सार्वजनिक रिपोर्टमा बताइएको छ । योसँगै फिल्मको कुल कलेक्सन २५.७३ करोड भारु पुगेको छ । तर, पहिलो दिनको तुलनामा यो फिल्मको दोस्रो दिनको कलेक्सन भने घटेको छ ।
सम्बन्धित
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया