यूएईविरुद्ध नेपालले टस जितेर ब्याटिङ गर्दै
मेरोन्यूज
२०७९ फागुन २८ गते ९:०४

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलाको दोस्रो खेलमा नेपालले यूएईविरूद्ध पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा केहीबेरमा सुरू हुने खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ रोजेका छन् ।
नेपालले आजको खेलमा ज्ञानेन्द्र मल्ल र करण केसीलाई बेञ्चमा राखेको छ । उनीहरूको स्थानमा ललितनारायण राजवंशी र गुलशन झालाई खेलाएकोछ ।
सम्बन्धित
















यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय
वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्दै महानगर
मुस्ताङ एयरको हेलिकप्टर सकुशल
नवनियुक्त प्रधानमन्त्री शाहलाई अमेरिकाको बधाई
कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने मन्त्रिपरिषद्को निर्णय
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
रविको रिट ‘हेर्दाहर्दै’मा, बिहीबार सुनुवाइ हुने
प्रतिक्रिया