सिन्धुलीमा बस दुर्घटना, पाँच जनाको मृत्यु
मेरोन्यूज
२०७९ फागुन २८ गते १०:४३

सिन्धुली । जिल्लाको फिक्कल गाउँपालिका ४ मा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
ओखलढुंगाबाट काठमाडौँ आउँदै गरेको बस फिक्कलमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनामा २४ जना घाइते भएका छन् ।
बा २ ख ६५९६ नम्बरको बस तीव्र गतिमा हुँदा भित्तामा ठोक्किएको हो ।
सम्बन्धित
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
महिला–टी २० विश्वकप छनोट : स्कटल्यान्डमाथि बंगलादेशको फराकिलो जित
प्रतिक्रिया