बलिउड अभिनेत्री माधुरी दीक्षितकी आमाको निधन
मेरोन्यूज
२०७९ फागुन २८ गते १२:०७

काठमाडौं । बलिउड अभिनेत्री माधुरी दीक्षितकी आमा स्नेह लता दीक्षितको निधन भएको छ । ९१ वर्षीय दीक्षितको आइतबार बिहान निधन धएको हो । माधुरीका पारिवारिक साथी रिक्कु राकेश नाथले यो जानकारी दिएका हुन् ।
माधुरी र उनका पति श्रीराम नेनेले पनि यो दुखद खबर सेयर गरेका छन् । उनले लेखेका छन्-‘हाम्री प्यारी आमा, स्नेह लता दीक्षितको आज बिहान आफन्तकाबीच शान्तिपूर्ण निधन भयो ।
मिडिया रिपोर्टका अनुसार, उनको अन्तिम संस्कार दिउँसो ३-४ बजे गरिनेछ।
सम्बन्धित
















मल आपूर्ति सुनिश्चित गर्नुपर्ने अखिल नेपाल किसान महासङ्घको माग
Speaker Aryal pledges to perform duties with neutrality
कम्बोडियाले थाइल्यान्डलाई सीमा विवादमा तत्काल वार्ता सुरु गर्न आग्रह
दाङमा पर्खालमा च्यापिएर एक जनाको मृत्यु, एक जनाको अवस्था गम्भीर
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
प्रतिक्रिया