एनआइसी एसिया बैंकको ५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
मेरोन्यूज
२०७९ फागुन ३० गते ११:४२

काठमाडौं । एनआइसी एसिया बैंकले नेपाल लाइफ इन्स्याेरेन्सको नाममा रहेको ५ लाख कित्ता सेयर बिक्री खुला गरेको छ । यसको मूल्य प्रतिकित्ता ३९८ रुपैयाँ तोकिएको छ भने यसमा सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इन्छुक संस्थापकले आज देखि ३५ दिन भित्र बैंकको रजिष्टर्ड कार्यालयमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारणले समेत किन्न सक्ने गरी बिक्री खुला गरिने बैंकले जानकारी दिएको छ ।
सम्बन्धित
















रास्वपा संसदीय दलको नेतामा बालेन शाह चयन
रचनात्मक प्रतिपक्षको भूमिकामा रहेर काम गर्छौँः पुन
‘सिलाम साक्मा’मा सजिएर बालेनको शपथ
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
जिबूती तटमा आप्रवासी बोकेको डुङ्गा पल्टिदा नौ जनाको मृत्यु, ४५ बेपत्ता
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
प्रतिक्रिया