नेपालको सुरुवातमै खराब प्रर्दशन, गुम्यो २ विकेट
मेरोन्यूज
२०७९ चैत २ गते १३:५८

काठमाडौं । आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिजको अन्तिम खेलमा नेपालले सुरुवातमै खराब प्रर्दशन गरेको छ । सुरुवातमै नेपालले २ विकेट गुमाएको छ ।
यूएईविरुद्ध ३ सय ११ रनको लक्ष्य पाएको नेपालले दोस्रो ओभरमा नै २ विकेट गुमाएको हो । नेपालको अहिले २ विकेट गुमाएर मात्र १० रन छ ।
सम्बन्धित
















विश्वशान्तिको कामना गर्दै कालीगण्डकी किनारमा दुई करोड ५० लाख दीप प्रज्ज्वलन
सरकारको प्रवक्तामा शिक्षामन्त्री पोखरेल
एसइईको तयारी पूरा : जापानसहित देशभर एक हजार ९६६ परीक्षा केन्द्र निर्धारण
पूजापाठ गरेर बालुवाटार सरे बालेन
स्वास्थ्यका जनशक्तिलाई स्वदेशमै बस्ने वातावरण बनाउनुपर्छ: स्वास्थ्यमन्त्री मेहता
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
प्रतिक्रिया