नवनियुक्त एआईजीहरूलाई अब्बल भूमिका निभाउन प्रधानमन्त्रीको निर्देशन
मेरोन्यूज
२०७९ चैत ८ गते १८:२७

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले पाँच जना नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू (एआईजी)लाई बधाई तथा शुभकामना दिएका छन् । प्रधानमन्त्री प्रचण्डले उनीहरूलाई आफ्नै कार्यकक्षमा बोलाएर शुभकामना दिएका हुन् ।
प्रधानमनत्रीले एआईजीहरू बसन्त बहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई बधाई तथा शुभकामना व्यक्त गरेका हुन् ।
यस क्रममा प्रधानमन्त्रीले उनीहरूलाई आगामी कार्यकालमा अझै जनमुखी सेवा प्रवाह र शान्ति सुरक्षामा अब्बल भूमिका निभाउन निर्देशन दिए ।
सम्बन्धित
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
महिला–टी २० विश्वकप छनोट : स्कटल्यान्डमाथि बंगलादेशको फराकिलो जित
प्रतिक्रिया