प्रहरी महानिरीक्षक नियुक्त गर्न मन्त्रिपरिषद् बैठक जारी
मेरोन्यूज
२०७९ चैत १० गते १६:३३

काठमाडौ । नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्न मन्त्रिपरिषद् बैठक जारी छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जारी बैठकले नयाँ प्रहरी महानिरिक्षक (आईजीपी) नियुक्त गर्नेछ ।
आईजीपीका लागि ५ जना एआइजीहरु प्रतिस्पर्धामा छन् । वसन्त कुँवर, श्यामलाल ज्ञवाली, टेकप्रसाद राई, दीपक थापा, र किरण बज्राचार्यमध्य एक नयाँ आइजीपी हुनेछन् ।
प्रतिनिधि सभाको सबैभनदा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई टेलिफोन गरेर बसन्त कुँवरलाई आईजपिी बनाउन सुझाव दिएका छन् ।
गृह मन्त्रालयले कुँवरको फाइल उठाएर मन्त्रिपरिषद्को कार्यालयमा पठाएको स्रोतले बतायो ।
सम्बन्धित
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया