भुटानसँग बराबरी खेलेको नेपाल फाइनल प्रवेश
मेरोन्यूज
२०७९ चैत १४ गते २०:०३

काठमाडौँ । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा भुटानसँग नेपाल बराबरीमा रोकिएको छ ।
नेपाल १–० ले पछि परेको अवस्थामा निशान खड्काको कर्नरमा अनन्त तामाङको हेडर पासमा दिपक सिंह ठकुरीको गोल गर्दै नेपालको हार टारेका हुन् ।
भुटानसँग १–१ को बराबरीले नेपाल फाइनलमा पुगेको छ । नेपालले लाओससँग १७ गते फाइनल खेल्ने छ ।
खेलको १९ औँ मिनेटमा भुटानका तेञ्जिङ नोर्बुले गोल गरेर टोलीलाई अग्रता दिएका थिए ।
सम्बन्धित







नेपाली कम्युनिष्ट पार्टीको सभा आज विराटनगरमा
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
आज गीता जयन्ती मनाइँदै, यस्तो छ धार्मिक महत्त्व !
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश
गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार
श्रीलंकामा भीषण बाढी, ५६ जनाको मृत्यु
इन्डोनेसियामा बाढीमा परी मृत्यु हुनेको संख्या ८४ पुग्यो
प्रतिक्रिया