ऋषि सिंहले जिते इन्डियन आइडलको उपाधि
मेरोन्यूज
२०७९ चैत २० गते १२:०७

काठमाडौं । भारतीय इन्डियन आइडल सिजन-१३ को उपाधि ऋषि सिंहले जितका छन्।
गएराति भएको फाइनलमा कोलकाताकी देवोस्मिता रोयलाई पछि पार्दै बनारसका ऋषिले उपाधि हात पारेका हुन् । कार्यक्रममा हिमेश रेशमिया, विशाल ददलानी र नेहा कक्कड निर्णायक थिए ।
आइडलका विजेता सिंहले सोनी टिभीबाट २५ लाख भारतीय रुपैयाँ पाए भने मारुती सुजुकी कार पाए। फस्ट देबोस्मिता रोय तथा सेकेन्ड रनर अप चिराग कोतवालले पाँच लाख र तीन लाख रुपैयाँ प्राप्त गरे।
फाइनलमा ६ जना प्रतिस्पर्धी थिए। भोटका आधारमा सोनाक्षी कर छैठौं, शिवम सिंह पाँचौं र विदिप्ता चक्रवर्ती चौथो बनिन्।
सम्बन्धित









बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
अर्घाखाँची सिमेन्टलाई दुई लाख जरिवाना
एनपीएलमा आज दुई खेल हुँदै
हाम्रो मुख्य लक्ष्य चुनाव हो, यसैको वातावरण बनाउँदै छौं : मन्त्री खरेल
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
प्रतिक्रिया