रामेछापका एम्बुलेन्समा जिपिएस जडान गरिने
मेरोन्यूज
२०७९ चैत २७ गते २१:४१

काठमाडौँ । रामेछापमा सञ्चालित एम्बुलेन्समा जीपीएस जडान गरिने भएको छ । उक्त विषयमा यस अगाडि पटकपटक छलफल भए पनि कार्यान्यवनमा आउन सकेको थिएन । प्रमुख जिल्ला अधिकारीको पहलमा उक्त कार्य हुने भएको हो ।
जिपिएस जडानका लागि थप प्रक्रिया अगाडि बढाउने विषयमा एम्बुलेन्सको व्यवस्थापन समितिले छलफल गरेको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ । प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले आवश्यक परेको बेला एम्बुलेन्स नपाउने तर एम्बुलेन्स जिल्लामै रहने समस्या आएपछि उक्त कार्यका लागि प्रक्रिया थालेका छन् ।
जीपीएस जडानका लागि स्वास्थ्य निर्देशनालय र स्वास्थ्य मन्त्रालय बागमती प्रदेश हेटौँडामा अनुरोध गर्ने निर्णय गरिएको प्रशासनले जानकारी दिएको छ । यो जडानपछि एक्बुलेन्सलाई व्यवस्थित ढङ्गबाट एकद्वार प्रणालीमार्फत सञ्चालनमा सहजता हुने विश्वास लिइएको छ ।
सम्बन्धित
















‘स्वास्थ्य चुनौती सम्बोधन गर्न सरोकारवालाबीच सहकार्य अपरिहार्य’:स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मेहता
धनगढीस्थित फाप्ला क्रिकेट मैदान निर्माण हुन्छ : मन्त्री पोखरेल
Tikapur Municipality launches training targeting to raise awareness on snake
ट्रम्पले कडा चेतावनी दिँदा पनि इरान अडिग
Two arrested after firing shots in Pingalasthan
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
प्रतिक्रिया