केन्द्रीय बैंकको दाबी : सरकारी कोषमा झण्डै दुई खर्ब मौज्दात छ
मेरोन्यूज
२०७९ चैत २८ गते १५:४०

काठमाडौँ । केन्द्रीय बैंकले देशमा झण्डै दुई खर्ब रुपैयाँ मौज्दात रहेको जनाएको छ । बैंकले आज एक प्रतिवेदन जारी गर्दै देशमा एक खर्ब ९० अर्ब रुपैयाँ बराबरको नगद मौज्दात रहेको जनाएको हो ।
फागुन मसान्तसम्मको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै बैंकले यस अवधिमा संघीय, प्रादेशिक र स्थानीय तह तीन वटै सरकारीको कोषमा कूल एक खर्ब ९० अर्ब ६३ करोड रुपैयाँ नगद रहेको जनाएको हो ।
२०७९ असार मसान्तमा सरकारी मौज्दात दुई खर्ब २५ अर्ब ८० करोड रुपैयाँ थियो ।
सम्बन्धित
















डा वाग्ले अर्थमन्त्री भएपछि तनहुँमा खुसी
नर्स निशा मेहता बनिन् स्वास्थ्यमन्त्री
कानुन सुधारको जिम्मा अब सोविता गौतमको काँधमा
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
अफगानिस्तानमा भारी वर्षा र बाढी : पाँच जनाको मृत्यु, ६ घाइते
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
रविको रिट ‘हेर्दाहर्दै’मा, बिहीबार सुनुवाइ हुने
प्रतिक्रिया