सोमबार, चैत ३०, २०८२

समीक्षा अधिकारी भन्छिन्- म कुनै चरित्रहीन छोरी होइन

मेरोन्यूज २०८० वैशाख ३ गते १७:३३

काठमाडौं । गायिका समीक्षा अधिकारीले आफु कुनै चरित्रहीन छोरी नभएको बताएकी छन् । उनले आइतबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै कुनै पनि घटना कथाबस्तुको वास्तविकता भन्दा फरक ढंगले देखाइने हुनाले हेर्नेले पनी त्यसरीनै बुझे बताइन्।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

‘चलचित्रको कथा जस्तै मेरो जीन्दगीको कथा पनी त्यस्तै छ ।’ उनले लेखेकी छन् ‘अगाडी बढ्न खोज्छु मेरा पाइला पछाडी तानिन्छन् ।’

गायिका समिक्षाले मन भित्रको बह सुनाउन खोज्दा हासोको पात्र बन्ने गरेकाे बताइन् । उनले पर्दामा देखिएका सबैकुरा साँचो नहुने बताइन् ।

उनले लेखेकी छन्, ‘म गलत छैन,म कुनै चरीत्र हिन छोरी होईन मेरो पनी परीवार छ तपाईको जस्तै । पर्दामा देखीएका हरेक कुरा सहिहुदैनन । सत्यता त मनमै अड्किएर बसेको हुन्छ ।’

प्रतिक्रिया