ए डिभिजन लिगः पुलिसविरुद्ध जावलाखेलको फराकिलो जित
मेरोन्यूज
२०८० वैशाख ६ गते १७:३६

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत जावलाखेल युथ क्लबले नेपाल पुलिस क्लबलाई फराकिलो अन्तरले पराजित गरेको छ ।
च्यासल मैदानमा सम्पन्न खेलमा जावलाखेलले नेपाल पुलिसलाई ६-१ गोल अन्तरले पराजित गरेको हो ।
यो जितसहित जावलाखेलको १० खेलमा २० अंक भएको छ र जावलाखेल लिगको शिर्ष स्थानमा रहेको छ ।
त्यस्तै नेपाल पुलिस क्लबको भने १० खेलमा ५ अंक रहेको छ र लिगको पुछारमा रहेको छ ।
सम्बन्धित
















सामान्य प्रशासन र भूमिमन्त्री रावलद्वारा पदभार ग्रहण
शिक्षामन्त्री पोखरेलद्वारा पदभार ग्रहण
बालेन सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु
पदभार ग्रहण गर्दै कानुनमन्त्री सोविता गौतमले के भनिन्?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
प्रतिक्रिया