खसी चेरेर बिक्री गरिरहेको अवस्थामा पक्राउ
मेरोन्यूज
२०८० वैशाख ७ गते १०:४६

रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिका-२ मा खसी चोर्ने एक युवक पक्राउ परेका छन् । मंगलबार राती २ बजे चुल्ठेपानी स्थित मनोज बुढाथोकीको गोठबाट खसी चोरोको आरोपमा ३० वर्षीय हिमाल तामाङ पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।
बुढाथोकीको गोठमा बाँधी राखेका २ वटा खसी चोरेर सित्खा बजारमा बिक्री गरिरहेको अवस्थामा प्रहरीले तामाङलाई पक्राउ गरेको हो ।
चोरी गर्ने तामाङलाई जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतमा राखी जिल्ला अदालत रामेछापबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
सम्बन्धित
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
महिला–टी २० विश्वकप छनोट : स्कटल्यान्डमाथि बंगलादेशको फराकिलो जित
प्रतिक्रिया