एसीसी प्रिमियर कप : ओमनविरुद्ध कुशल मल्लको शतक
मेरोन्यूज
२०८० वैशाख ८ गते १२:००

काठमाडौँ । एसिसी प्रिमियर क्रिकेट कपमा ओमानविरूद्ध भइरहेको खेलमा नेपालका कुशल मल्लले शतक प्रहार गरेका छन् । उनले ६० बलमा १०१ रन बनाएका छन् ।
उनले केवल ५९ बलमा आफ्नो शतक पुरा गरे । कुनै पनि नेपाली ब्याट्सम्यानले बनाएको यो सर्वाधिक छिटो सतक हो ।
५९ औं बलमा छक्का प्रहार गर्दै कुशलले शतक पुरा गरे ।उनी ओडीआईमा सबैभन्दा छिटो शतक बनाउने नेपाली ब्याटर बने ।
यसअघि, कप्तान रोहितले ९१ बलमा शतक बनाएको कीर्तिमानलाई तोड्दै कुशलले ५९ बलमा समान ९ चौका र छक्काको मद्दतमा शतक पुरा गरे ।
सम्बन्धित









फाइनलमा हार्याे नेपाल, युएईले जित्यो उपाधि
उपराष्ट्रपति यादवसँग फिनल्यान्डका राजदूतको शिष्टाचार भेट
चुनाव निर्धारित मितिमै हुन्छ, कुनै समस्या छैन : मन्त्री घिसिङ
राष्ट्रियसभा चुनावबारे अध्यक्ष दाहाल र प्रमुख निर्वाचन आयुक्त भण्डारीबीच छलफल
साेमबार घट्याे सेयर बजार, काराेबार रकम चार अर्ब ७१ करोड
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश
गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार
बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
प्रतिक्रिया