सार्वजनिक कार्यक्रममै सलमानलाई बिहेको प्रस्ताव, जवाफमा के भने ?
मेरोन्यूज
२०८० वैशाख १३ गते १३:२५

काठमाडौं । बलिउड अभिनेता सलमान खान पछिल्लो समय आफ्नो नयाँ फिल्म ‘किसी का भाई किसी की जान’ को कारण चर्चामा छन् । उनी अहिले कार्यक्रमहरुमा व्यस्त छन् । हालै उनी एक कार्यक्रममा सहभागी हुन दुबई पुगेका थिए। यसै क्रममा एक फ्यानले उनलाई विवाहको प्रस्ताव राखेकी छन्।
सार्वजनिक भिडियोमा सलमान हजारौंको भिडमा स्टेजमा देखिएका छन् । यस क्रममा उनी फ्यानसँग सेल्फी खिचिरहेको देखिन्छ । यसैबीच एक महिला फ्यानले ‘सलमान, मसँग बिहे गर’ भन्दै चिच्याइन् ।
यसको जवाफ दिँदै सलमानले भने, ‘अब उनीहरुसँग गर ।
त्यसपछि त्यहाँ उपस्थित एक महिला कराइन्, ‘बिहे नगर्नु सलमान, बिहे नगर्नु ।’ यसमा प्रतिक्रिया दिँदै सलमानले भने ‘बिल्कुल सही’ ।
सम्बन्धित


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
आजदेखि देशभर आर्थिक गणना हुँदै
प्रतिक्रिया