लत्ता कपडासहित चार मोटरसाइकल नियन्त्रण
मेरोन्यूज
२०८० वैशाख १४ गते १६:०६

सुनसरी । सुनसरी जिल्लाको हरिनगर गाउँपालिका ५ मारिया खोला इलाकाबाट सशस्त्र प्रहरीले करिब ६ लाख ७९ हजार रुपैयाँ बराबरको लत्ता कपडा बरामद गरेको छ ।
यस्तै, चार वटा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । को १२ प ९०४, को ६ प ७७२१, प्रदेश १–०२–०४५ प ५२ र को १५ प ९१५५ नम्बरको मोटरसाइकलमा अवैध रुपले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्य कपडा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगंज (विओपी कप्तानगंज)ले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिईएको लत्ताकपडा तथा मोटरसाईकल सुनसरी भन्सार कार्यालयमा बुझाइएको छ ।
सम्बन्धित
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
महिला–टी २० विश्वकप छनोट : स्कटल्यान्डमाथि बंगलादेशको फराकिलो जित
प्रतिक्रिया