लाखौँ मूल्य बराबरको अवैध सामान प्रहरी नियन्त्रणमा

सुनसरी । जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका ८ स्थित सीमा इलाकाबाट वैशाख १५ गते सशस्त्र प्रहरीले करिव तीन लाख रुपैयाँ बराबरको कपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ साइकलमा राखी ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको लत्ता कपडा बीओपी उल्टीले बरामद गरेको हो ।
सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै सामान छाडेर साइकल लिई व्यक्ति फरार भएका थिए ।
यसैगरी सुनसरी जिल्लाको देवानगञ्ज गाँउपालिका ६ स्थित राजगञ्ज सिनवारीबाट वैशाख १५ गते सशस्त्र प्रहरीले करिब एक लाख १६ हजार रुपैयाँ बराबरको कपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले मोटरसाईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगञ्ज (बिओपी कप्तानगञ्ज)ले बरामद गरेको हो ।
मोटरसाइकल चालक भने सशस्त्र प्रहरीलाई देख्नासाथै सोही ठाउँमा सामान छाडेर फरार भएका थिए ।
यसैगरी सोही जिल्लाको कोशी गाउँपालिका ८ स्थित पूर्व–पश्चिम लोकमार्गबाट वैशाख १४ गते सशस्त्र प्रहरीले करिव २ लाख रुपैयाँ बराबरको कपडा बरामद गरेको छ ।
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया