सेयर बजारमा १९ अंककाे गिरावट
मेरोन्यूज
२०८० वैशाख १७ गते १५:५२

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार घटेको छ । आज नेप्से परिसूचक १९ दशमलव ११ अंकले घटेर १,८७० दशमलव ६५ को विन्दुमा कायम भएको हो ।
आइतबार २६ कम्पनीको शेयर मुल्य बढेको छ भने १८९ कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा २७१ कम्पनीको ३२ लाख ६ हजार ४५० कित्ता शेयर किनबेच हुँदा ९५ करोड ४३ लाख २२ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । कम्पनीको ४ करोड २५ लाख रुपैयााको शेयर कारोबार भएको छ । त्यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
सम्बन्धित
















आज साेमबारका लागि विदेशी मुद्राको विनिमय दर यस्तो
पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ
लुम्बिनी प्रदेश सभाकी सांसद शर्मा मध्यराति काठमाडौंबाट पक्राउ
आज सोमबार यी राशिहरूलाई मिल्न सक्छ लाभ ? हेर्नुहोस् राशिफल
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया