‘सकम्बरी’ गितले दुई सातामै नाघ्याे २ करोड भ्युज
मेरोन्यूज
२०८० वैशाख १८ गते १६:१७

काठमाडौं । गायक प्रकाश सपुतको गीत ‘सकम्बरी’ले युट्युबमा दुइ करोड भ्युज नाघेको छ । सपुतको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएकाे यो गितले २ सातामै दुइ करोड भ्यूज पार गरेको हो । गीत पहिलो दिने देखिनै युट्युवको ट्रेन्डिङको पहिलो नम्बरमा छ ।
गितको भिडियोमा गाउँबाट मोडल बन्ने सपना लिएर सहर आएकी एक युवतीको कथा राखिएको छ । उक्त भिडियोमा महिला पात्रको चरित्रलाई लिएर गरिएको प्रस्तुतिलाई कतिपयले आलोचना गरिरहेका छन् । आलोचनाका साथै सर्मथन पाइरहेको यो गितले दुई सातामै २ करोड भ्यूज नाघेको हो ।
सपुतकै शब्द, संगीत र स्वर रहेको यो गीतमा वर्ता गन्धर्वको पनि स्वर राखिएको छ । गीतको म्युजिक भिडियोमा कलाकार सुनिल थापा, कुशुम शर्मालगायतले अभिनय गरेका छन् ।
सम्बन्धित


















बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण
फिलिपिन्समा गोली हानाहान, १० जनाको मृत्यु
‘जेनजी’ आन्दोलनमा रौतहट कारागारबाट भागेका कैदी पोखरामा पक्राउ
बागमती प्रदेशसभाको बैठक आह्वान
बागमती प्रदेश सरकारको ९ महिनाको खर्च २३ प्रतिशत
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
गुडिरहेकाे बसमा आगलागी
प्रतिक्रिया