शनिबार, चैत १४, २०८२

एक रनमै नेपालको पहिलो विकेट

मेरोन्यूज २०८० वैशाख १९ गते ९:४२

काठमाडौँ । नेपालले एक रन बनाउँदा पहिलो विकेट गुमाएको छ । नेपालका कुशल भुर्तेललाई युएईका रोहन मुस्ताफाले आउट गराएका हुन् । एक ओभर दुई बलमा भुर्तेल एक रन बनाएर आउट भएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

प्रतिक्रिया