शाहरूखका छोरा आर्यनले खोले पसल
मेरोन्यूज
२०८० वैशाख १९ गते १६:४६

काठमाडाैं । वलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानले पसल खोलेका छन् । आर्यनले कपडा ब्रान्ड D,YavolX लिमिटेड लक्जरी कलेक्सन लन्च गरेका हुन्।
उनको यो ब्राण्डलागि शाहरुखले नै पहिलो विज्ञापन खेले । शाहरुखको अटोग्राफ राखिएको ज्याकेटको कलेक्शन अगाडि आउने बित्तिकै कम्पनीको वेबसाइट फेला पर्याे । वेबसाइटमा साे ज्याकेटको मूल्य २ लाख रुपैयाँ रहेको थियाे । उच्च मूल्यका बावजुद पनि ज्याकेटहरु केही मिनेटमै बिक्री भए ।
तर, महँगो लग्जरी पहिरनका कारण आर्यनको ब्राण्ड आलोचनाको सामना गरिरहेको छ । यस ब्राण्डको टी–सर्टको मूल्य २५ हजारदेखि ४७ हजार रुपैयाँसम्म रहेको बताइएको छ । यो आम मानिसको बजेटभन्दा निकै बाहिरको कुरा हाे ।
सम्बन्धित


















संयुक्त राष्ट्र सङ्घद्वारा होर्मुज जलक्षेत्र पुनः खोल्ने इरानीे घोषणाको स्वागत
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
भारतमा मिनी बस दुर्घटना हुदाँ दश जनाको मृत्यु
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
इरानमा पक्राउ परेका अमृत झा रिहा
यस्तो छ आज तरकारीको थोक मूल्य
प्रतिक्रिया