रियाशाले गरिन् रुटिनेसँग विवाह
मेरोन्यूज
२०८० वैशाख २० गते १५:००

काठमाडौं । कलाकार रियाशा दाहाल र रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेल (रुटिने)ले विवाह गरेका छन् । करिब तीन वर्षदेखिको प्रेम सम्बन्ध उनीहरूले विवाहमा परिणत गरेका हुन् ।
उनीहरुकाे विवाह भक्तपुरस्थित एक रिसोर्टमा भएकाे हाे। रियाशा भिडिओ सिरिज ‘आजकालको लभ’बाट चर्चामा आएकी थिइन् । पछिल्लो समय उनी कमेडी सिरियल ‘गाह्रो छ हो’मा व्यस्त छिन् ।
भिक्टर चर्चित फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ का संस्थापक हुन् ।
सम्बन्धित


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
३३ अंकले घट्यो सेयर बजार
प्रतिक्रिया