सलमानकाे ‘किसीका भाइ किसीकी जान’मा राघव जुयालले कति पारिश्रमिक लिए ?
मेरोन्यूज
२०८० वैशाख २२ गते १२:५२

काठमाडाैं । राघव जुयाल चर्चित डान्सर हुन् । डान्सका अलावा उनी अभिनयमा पनि अब्बल छन् । हालै उनको फिल्म ‘किसीका भाई किसीकी जान’ रिलिज भएको थियो। फिल्ममा उनले सलमान खानको भाइको भूमिका निभाएका थिए ।
फिल्मले हालसम्म बक्स अफिसमा सय करोड भारुमाथीकाे कमाइ गरिसकेकाे छ । यसैबीच, राघवलाई फिल्ममा अभिनयका लागि कति पारिश्रमिक दिइएको भन्ने खुलासा भएको छ ।
भारतीय मिडिया रिपोर्टका अनुसार राघवले यो फिल्मका लागि एक करोड २० लाख भारु लिएका छन् । एक रिपोर्टमा स्रोतलाई उद्धृत गर्दै भनिएको छ कि राघव युवाहरूमाझ निकै चर्चित छन् र सामाजिक सञ्जालमा पनि निकै चर्चित छन् । यही कारण उनले फिल्मका लागि ठूलो रकम लिएका हुन् ।
केहिसमयअघि उनी को-स्टार शहनाज गिलसँग सम्बन्धमा रहेको हल्ला पनि बाहिर आएको थियो। तर, एक अन्तर्वार्ताका क्रममा उनले यो कुरालाई अस्वीकार गरेका थिए ।
सम्बन्धित


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया