नागरिक लगानी कोषकाे लाभांश घोषणा
मेरोन्यूज
२०८० वैशाख ३१ गते ११:२३

काठमाडौं । नागरिक लगानी कोषले लाभांश प्रस्ताव गरेको छ । कोषले आर्थिक वर्ष २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कोषले २५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि १ दशमलव ३१५८ प्रतित नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कोषको बैशाख २९ गते बसेको सञ्चालक समितीको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्ताव नेपाल सरकार अर्थमन्त्रालयबाट सहमति प्राप्त गरेपछि र कोषको वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।
सम्बन्धित
















आज साेमबारका लागि विदेशी मुद्राको विनिमय दर यस्तो
पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ
लुम्बिनी प्रदेश सभाकी सांसद शर्मा मध्यराति काठमाडौंबाट पक्राउ
आज सोमबार यी राशिहरूलाई मिल्न सक्छ लाभ ? हेर्नुहोस् राशिफल
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया