सुन चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ खरिद-बिक्री ?
मेरोन्यूज
२०८० वैशाख ३१ गते १२:२७

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन गत शुक्रबारकै मूल्य १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको हाे ।
महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख १० हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीकाे मुल्य पनि गत शुक्रबारकै मूल्य प्रति तोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्बन्धित
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
प्रतिक्रिया