नेप्सेमा सामान्य गिरावट, ७२ करोडको कारोबार
मेरोन्यूज
२०८० जेठ १ गते १५:१८

काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि शेयर बजार घटेको छ । आज नेप्से परिसूचक ३ दशमलव ३४ अंकले घटेर १,८१८ दशमलव ३१ को विन्दुमा झरेको हो । आइतबार पनि नेप्से १६ अंकले घटेकाे थियाे ।
सोमबार ९६ कम्पनीको शेयर मुल्य बढेको छ भने १०४ कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा २६६ कम्पनीको २३ लाख ४१ हजार २४० कित्ता शेयर किनबेच हुँदा ७२ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एनआइसी एशिया बैंकको शेयर कारोबार भएको छ । बैंकको ३ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै सगरमाथा ल्म्बिनी इन्स्योरेन्सको २ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने नागरिक लगानी कोषको २ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
सम्बन्धित
















दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
आज मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
Former Prime Minister, CPN (UML) chair Oli arrested
प्रतिक्रिया