रेशम चौधरीको सजाय कायमै राख्न सर्वोच्चद्वारा सदर
मेरोन्यूज
२०८० जेठ २ गते १८:१२

कैलाली । जिल्लाको टीकापुर घटनामा संलग्न रहेको भन्दै जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलबाट जन्मकैदको सजाय सुनाएका रेशमलाल चौधरीको जन्मकैद सजाय सर्वोच्च अदालतबाट सदर गरेको छ । सर्वोच्चको यो आदेशसँगै चौधरीले जन्मकैद पाएका छन् ।
सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले चौधरीको हकमा जिल्ला र उच्च अदालतले तोकेको जन्मकैदको सजाय नै सदर गरेको हो ।
सोही मुद्दाका आरोपी सीताराम चौधरी र गंगाराम चौधरीले सफाइ पाइसकेका छन् । उनीहरू जिल्ला र उच्च अदालतको आदेशअनुसार जन्मकैद भुक्तानका लागि जेलमै थिए । उनीहरूलाई आजै थुनामुक्त गर्न सर्वोच्चको आदेश छ ।
सम्बन्धित
















बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर
इरानमा सरकार विरोध प्रदर्शन जारी, प्रदर्शनमा संलग्न १४० विदेशी पक्राउ
मुस्ताङमा पर्यटकको आगमन दोब्बरले वृद्धि
HoR elections: Candidates accelerate election activities in Jhapa-3
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
माघ १८ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया