नेप्से भारी अंकले वृद्धि, कारोबार रकम पनि बढ्यो
मेरोन्यूज
२०८० जेठ ४ गते १५:४७

काठमाडौँ । साताको अन्तिम दिन आज नेप्से भारी अंकले वृद्धि भएको छ । आज नेप्से परिसूचक ३२.३० अंकले बढेको हो । योसँगै नेप्से परिसूचक १८७७.३२ बिन्दुमा पुगेको छ ।
आज कूल ४४ लाख २२ हजार १८६ कित्ता शेयर खरिद बिक्री हुँदा एक अर्ब ४७ करोड ४७ लाख ६५ हजार १८८ रुपैयाँको कारोबार भएको छ ।
कारोबारका आधारमा सबैभन्दा धेरै हिमालयन उर्जा विकास कम्पनी र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सकिर्ट लागेको छ । आज १३ वटै समूहको सेयर मूल्य बढेको छ ।
सम्बन्धित















अष्ट्रेलियाली शेयर बजारमा गिरावट, तेल मूल्य वृद्धिको असर
दक्षिणी लेबननमा शान्ति सैनिकको मृत्यु, संयुक्त राष्ट्रसङ्घद्वारा कडा निन्दा
चैत्र शुक्ल एकादशी : सेतो मच्छेन्द्रनाथको मूर्ति फर्काइयो जनबहालस्थित मन्दिरमा
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया