जैन इन्टरनेशनल ट्रेडको अध्यक्षमा उद्योगपति कमल नियुक्त

काठमाडौँ । जैन इन्टरनेशनल ट्रेड अर्गनाइजेसन नेपाल (जितो फाउन्डेशन)को अध्यक्षमा उद्योगपति कमल बेगानी नियुक्त भएका छन् ।
अर्गनाइजेसनको तेस्रो साधारण सभाबाट उनी अध्यक्ष पदमा नियुक्त भएका हुन् । उनको कार्यकाल दुई वर्ष रहने छ । उनी नेपालको प्रतिष्ठित व्यापारिक घराना बेगानी ग्रुपको निर्देशक रहेका छन् ।
‘उच्च आर्थिक समृधि हासिल गर्ने, विपन्न वर्गको हेरचाह गर्ने र हिंसामुक्त्त गरिबीमुक्त र रोगमुक्त संसारमा मानवतालाई समृध बनाउन सक्दो योगदान गर्ने छु’ उनले भने, ‘ज्ञान सेवा र आर्थिक सशक्त्तिकरणको लागि अहम योगदान पुर्याउने छु ।’
जैन अन्तर्राष्ट्रिय व्यापार संगठन दूरदर्शी जैनहरूको एक अदितिय बहु हितधारक समूदाय रहेको उनले दाबी गरे । ११ देशमा सञ्चालनमा रहेको उक्त संस्थामा विश्वभर १४ हजार व्यावसायी आवद् छन् । सन् २०२० देखि नेपालमा सक्रिय रुपमा कार्य गर्दै आइरहेको छ ।
















संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै
एमाले संसदीय दलको बैठक बस्दै
दुईदेखि तीन हप्ताभित्र इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा
हवाई भाडा महँगिने : हवाई इन्धनमा झन्डै दोब्बर मूल्य वृद्धि
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
प्रतिक्रिया