सोमबार, चैत १६, २०८२

लगातार घट्यो सुनको भाउ, कतिमा हुँदैछ काराेबार ?

मेरोन्यूज २०८० जेठ ९ गते ११:०४

काठमाडौं । आज मंगलबार सुनको भाउ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासघका अनुसार तोलामा १ लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

महासंघका अनुसार तेजावी सुनको भाउ पनि तोलामा ८ सय रुपैयाँले नै घटेर प्रतितोला१ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको भाउ पनि १० रुपियाँले घटेर प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया