सात नयाँ ब्रोकर कम्पनीले पाए लाइसेन्स
मेरोन्यूज
२०८० जेठ ९ गते ११:२१

काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्रारम्भिक रुपमा आशयपत्र प्राप्त गरेका ४३ वटा कम्पनी मध्ये सात वटालाई ब्रोकर लाइसेन्स प्रदान गरेको छ । धितोपत्र बोर्डको आज बसेको सञ्चालक समितिको बैठकले सात वटालाई लाइसेन्स दिने निर्णय गरेको हो ।
प्रारम्भिक आशयपत्र पाउने वित्तीकै भौतिक संरचना तयार पार्नेदेखि लिएर आवश्यक कागजी प्रकृया पुरा गरेकालाई साेमबार लाइसेन्स दिइएको हो ।
बोर्डले भोले गणेश सेक्युरिटीज, क्यापिटल म्याक्स सेक्युरिटिजन, हिमालयन ब्रोकरेज, सन सेक्युरिटिज, मियो सेक्युरिटिजन, सेयरप्रो सेक्युरिटिज र प्रोपर्टी विर्जाडले अनुमति दिएकाे हाे।
सम्बन्धित
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
प्रतिक्रिया