‘आरआरआर’ अभिनेता रे स्टिभेन्सनको निधन
मेरोन्यूज
२०८० जेठ ९ गते १२:२१

काठमाडौं । हलिउड अभिनेता रे स्टिभेन्सनको निधन भएको छ । ५८ वर्षिय स्टिभेन्सनको आइतवार इटालीमा निधन भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको हो ।
आयरिश मुलका अभिनेता पछिल्लो पटक निमार्ता एसएस राजामौलीको हिट फिल्म आरआरआरमा देखिएका थिए। उनले थोर र यसको सिक्वेल थोरः द डार्क वर्ल्ड जस्ता थुप्रै फिल्ममा अभिनय गरेका छन्। उनले एनिमेटेड स्टार वार्स श्रृंखला ‘द क्लोन वार्स’ लगायतमा पनि आवाज दिएका छन् ।
उनको निधनको खबरपछि मनोरञ्जन क्षेत्रमा शोकले डुबेकाे छ ।
सम्बन्धित

















राष्ट्रियसभा अध्यक्ष र टर्किस सभामुखबीच भेटवार्ता : दूतावास स्थापना गर्न अनुरोध
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
प्रतिक्रिया