‘आइएमई पे’मार्फत एयरलाइन्स टिकट काट्दा क्यासब्याक
मेरोन्यूज
२०८० जेठ ९ गते १८:५२

काठमाडौँ । आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’मार्फत विभिन्न एयरलाइन्सको टिकट काट्दा सेवाग्राहीहरूले अब १२५ रुपैयाँभन्दा बढी क्यासब्याक पाउने भएका छन् ।
आइएमई पेमार्फत टिकेट काट्ने ग्राहकवर्गले एयरलाइन्स कम्पनी बमोजिमको ७५ वा त्योभन्दा बढी क्यासब्याक पाउनुका साथै आइएमई पेको बनोस नामक प्रोमोकोड प्रयोगमा थप ५० गरी कम्तिमा १२५ रुपैयाँ क्यासब्याक पाउने भएका हुन् ।
उक्त प्रोमोकोड जेठ ०७ देखि असार ०६, सम्म प्रत्येक ग्राहकले एकपटक मात्र प्रयोग गर्न पाउने छन् ।
सम्बन्धित
















दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु
सुनको मूल्य तोलामा ६ हजार ७०० ले बढ्यो
पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना
आज महावीर जैनको २६२५औँ जन्मजयन्ती मनाइँदै
बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया