सेयर बजारमा १७ अंकको गिरावट, २ अर्बबढीकाे काराेबार ?
मेरोन्यूज
२०८० जेठ १४ गते १५:४३

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार दोहारो अंकले घटेको छ। आज नेप्से परिसूचक १७ दशमलव ३८ अंकले घटेर १,९४१ दशमलव ७४ को विन्दुमा कायम भएको हो ।
आइतबार ४४ कम्पनीको शेयर मुल्य बढेको छ भने १७४ कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा २७० कम्पनीको ७० लाख ५० हजार ३९ कित्ता शेयर किनबेच हसँदा २ अर्ब ६३ करोड ९६ लाखमाथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको २१ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै नेपाल टेलिकमको ९ करोड १३ लाख रुपैयााको शेयर कारोबार भएको छ ।
सम्बन्धित
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
प्रतिक्रिया