निशुल्क स्यानिटरी प्याड वितरण कार्यक्रमलाई निरन्तरता
मेरोन्यूज
२०८० जेठ १५ गते १८:५६

काठमाडौं । सरकारले विद्यालय तहका छात्राहरूलाई निःशुल्क स्यानिटरी प्याड वितरण कार्यक्रमलाई निरन्तरता दिएको छ । संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डा प्रकशशरण महतले आगामी आर्थिक् वर्षको बजेटमा त्यस्तो कार्यक्रमलाई निरन्तरता दिने घोषणा गरेका हुन् ।
यसका लागि रु १ अर्ब ४२ करोड विनियोजन गरेको अर्थमन्त्री डा महतले बताए । यसबाट करीव १० लाख छात्रा लाभान्वित हुने देखिन्छन् ।
सम्बन्धित
















गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको ४८ घण्टे अल्टिमेटम इरानद्वारा अस्वीकार
ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आजबाट सुनुवाइ हुने
रोकिएको किसान सूचीकरण पुनः सुरु
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया