बुधबार, फागुन २७, २०८२

च्यासलमा एमाले सचिवालय बैठक जारी

मेरोन्यूज २०८० जेठ १९ गते १२:३०

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ।

Advertisement
nepal life insurencenepal life insurence

एमाले अध्यक्ष केपी शर्मा ओलीको पनि उपस्थितिमा सचिवालय बैठक केहिबेरअघि सुरु भएको हो।

बैठकमा समसमायिक राजनीतिक अवस्था र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने बताइएकाे छ ।

प्रतिक्रिया