अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा २’ को टिम चढेको बस दुर्घटना
मेरोन्यूज
२०८० जेठ १९ गते १४:४३

काठमाडौं । अल्लु अर्जुन अभिनित फिल्म ‘पुष्पा २’ को टिम सडक दुर्घटनाका परेको छ ।
रिपोर्टका अनुसार टिम बुधबार तेलंगानाबाट सुटिङ सकेर आन्ध्र प्रदेश फर्कदै थियो । सो क्रममा टोलीको बसले सडकमा रोकिएको अर्को बसलाई ठक्कर दिएको थियो । दुर्घटना बुधबार बिहान हैदराबाद-विजयवाडा राजमार्गमा नरकेटपल्ली नजिक भएको बताइएको छ।
सञ्चारमाध्यमका अनुसार बसमा सवार २ कलाकार गम्भिर घाईते भएका छन् । यसबाहेक टोलीका अन्य कलाकार पनि घाइते भएका छन् । तर, अहिलेसम्म दुर्घटनाबारे पुष्प २ को टोलीबाट आधिकारिक जानकारी आएको छैन ।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया