शेयर बजारमा दोहोरो अंकको गिरावट, झन्डै २ अर्बको कारोबार
मेरोन्यूज
२०८० जेठ २२ गते १५:१९

काठमाडौं । साताको दोस्रो दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १ दशमलव ३८ अंकले घटेर १९०१.९९ को विन्दुमा झरेको हो ।
सोमबार ४६ कम्पनीको शेयर मुल्य बढेको छ भने १६६ कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा २७७ कम्पनीको ५६ लाख २० हजार ३८१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९७ करोडमाथीको शेयर कारोबार भएको छ ।
सोमबार सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको १९ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।
यस्तै आइआइ प्रडेन्सियल इन्स्योरेन्सको ९ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने चिलिमे हाइड्रोपावर कम्पनीको ९ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
सम्बन्धित















खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
सरकारले तीव्र रफ्तारमा काम गरिरहेको छ: अर्थमन्त्री डा वाग्ले
नयाँ सभामुखको शपथ आइतबार
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
प्रतिक्रिया