यस्तो छ आज तरकारी र फलफुलको बजारभाउ
मेरोन्यूज
२०८० जेठ २३ गते १०:३७

काठमाडौ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
समितिका अनुसार आज मङ्गलबार ठुलो गोलभेडा (नेपाली) २० रुपैयाँ, ठुलो गोलभेडा (भारतीय) ४६ रुपैयाँ ६७ पैसा, सानो गोलभेडा (लोकल) १५ रुपैयाँ ८० पैसा, सानो गोलभेडा (टनेल) २८ रुपैयाँ, रातो आलु ४५ रुपैयाँ ५० पैसा रहेको छ ।
यस्तै, मुडेको रातो आलु ४१ रुपैयाँ, रातो आलु (भारतीय) ३५ रुपैयाँ ६७ पैसा, सेतो आलु ४१ रुपैयाँ ३३ पैसा, लोकल गाजर ११० रुपैयाँ, बन्दा (लोकल) १३ रुपैयाँ ६० पैसा, स्थानीय काउली, घिरौला र लौका ६५ रुपैयाँ, ज्यापु काउली ९६ रुपैयाँ ६७ पैसा रहेको छ ।
यसैगरी, रातो मूला, लाम्चो भन्टा र फर्सी ४५ रुपैयाँ, लोकल सेतो मूला १७ रुपैयाँ ५० पैसा, तने बोडी ७६ रुपैयाँ ६७ पैसा, मटरकोशा १९३ रुपैयाँ ३३ पैसा, लोकल सिमी ५५ रुपैयाँ तोकिएको छ ।
सम्बन्धित
















मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
मालपोत कार्यालयको सेवा प्रवाहमा अवरोध गर्ने १६ जना पक्राउ
इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक
पाँचथरमा जिप दुर्घटना हुँदा युवकको मृत्यु
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया