तिलगंगामा गरियो मदनकृष्ण श्रेष्ठको मोतीबिन्दुको शल्यक्रिया
मेरोन्यूज
२०८० जेठ २३ गते १८:१५

काठमाडौँ। अभिनेता मदनकृष्ण श्रेष्ठको आँखाको शल्यक्रिया गरिएको छ । सोमबार तिलगंगा आँखा प्रतिष्ठानमा उनको दाहिने आँखामा भएको मोतीबिन्दुको शल्यक्रिया गरिएको हो ।
अस्पतालका चिकित्सकहरू सन्दुक रुइत, रीता गुरुङ, गोविन्द पौड्यालसहितको श्रेष्ठको आँखाको शल्यक्रिया गरेको हो । शल्यक्रियापछि उनको आँखामा प्रतिष्ठानमै उत्पादित इन्ट्राकुलर लेन्स ९मोतीबिन्दु शल्यक्रियापछि राखिने लेन्स० राखिएको छ ।
शल्यक्रिया सफल भएपछि अभिनेता श्रेष्ठ लेख्छन्, ‘मोतीबिन्दुको शल्यक्रिया गर्दा आफ्नै देशको तिलगंगा आँखा अस्पतालमा बनेको लेन्स राख्न पाउँदा मलाई गर्व महसुस भएको छ ।’
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया