आइतबार, चैत २२, २०८२

भोलि राष्ट्रियसभामा बजेटबारेको प्रश्नमा अर्थमन्त्रीले जवाफ दिने

मेरोन्यूज २०८० जेठ २५ गते १८:३९

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले भोलि शुक्रबार राष्ट्रियसभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिने भएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

राष्ट्रियसभाको बैठक शुक्रबार बिहान ११ः३१ बजे सुरु हुने भएको छ । बैठकमा आर्थिक वर्ष २०८०–८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची तय भएको छ ।

संसद सचिवालयका महासचिव डा. भरतराज गौत्तमले शुक्रबारको बैठकको सम्भावित कार्यसूची निकालेर बजेटमाथि उठेका प्रश्नको जवाफ अर्थमन्त्री महतले दिने तय भएको बताए ।

प्रतिक्रिया