थाहा पाउनुहाेस् आजको तरकारी र फलफूलको मूल्यः मालदह आँप ८० रुपैयाँ

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार लोकल गाजरको प्रतिकेजी न्यूनतम मूल्य ११०, मटरकोशा प्रतिकेजी मूल्य १६०,कुरीलो प्रतिकेजी १८०,काउली स्थानिय प्रतिकेजी मूल्य ६०,आलु रातो ४५ कायम भइ कारोबार भइरहेको छ भने आँप मालदह ८०, आँप दशहरी १०० रुपैयाँमा पर्नेछ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३२० रुपैयाँ ,ब्रोकाउली ८०,कागती १५० रुपैयाँ, चमसूरको साग ११०, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काक्रो १००,अदुवा प्रतिकेजी २४० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार तरबुजा प्रतिकेजी ४०, अनार ३८० रुपैयाँ,किवि ४०० रुपैयाँ, हरियो खुर्सानी अकबरे १५० रुपैयाँ,ताजा माछा(रहु) ३१५,ताजा माछा(मुंगरी) रू ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ ।
यस्तै,टाटे सिमी १३६ रुपैयाँ ६७ पैसा, तितो करेला ४५ रुपैयाँ, लोकल परवर, भेडे खुर्सानी र घिरौला ५५ रुपैयाँ, चिचिण्डो ३५ रुपैयाँ, फर्सी ४५ रुपैयाँ, स्कूस ५६ रुपैयाँ ६७ पैसामा काराेबार भइरहेकाे छ भने भिण्डी,, हरियो खुर्सानी ७५ रुपैयाँ, तोरीको साग ४६ रुपैयाँ ६७ पैसा, रायोको साग ४५ रुपैयाँ, पालूगो , चमसूर र मेथीको साग ११६ रुपैयाँ ६७ पैसा, न्यूरो ८५ रुपैयाँ, कुरीलो १९३ रुपैयाँ ३३ पैसा, कन्य च्याउ १५४ रुपैयाँ र डल्ले च्याउ ३४० रुपैयाँ तोकिएको छ ।
















मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
मालपोत कार्यालयको सेवा प्रवाहमा अवरोध गर्ने १६ जना पक्राउ
इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक
पाँचथरमा जिप दुर्घटना हुँदा युवकको मृत्यु
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया