त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटनजिकै गोली चल्यो, लागुऔषध कारोवारी एक युवा घाइते
मेरोन्यूज
२०८० जेठ २८ गते १२:३८

काठमाडौं । लागु औषध कारेवारीलाई नियन्त्रणमा लिने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटनजिकै शम्भु मार्गमा गोली चलेको छ । लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागुऔषध कारोबारी एक युवालाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको हो ।
कारोवारीको नाम खुलेको छैन । यधपी उनलाई घुडामुनि गोली लागेको छ । उनको उपचारका लागि केएमसी अस्पताल सिनामंगलमा लगिएको छ ।
ब्युरोका प्रवक्ता एसपी चक्रराज जोशीले उनी भारतीय भएको पुष्टि गरे पनि नाम भने नखुलेको बताए ।
पछ्याउँदै गरेको ब्युरोको टोलीले पक्राउ गर्न खोज्दा ती युवाले बल प्रयोग गरेपछि गोली हानिएको उनको भनाइ छ ।
सम्बन्धित
















बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर
इरानमा सरकार विरोध प्रदर्शन जारी, प्रदर्शनमा संलग्न १४० विदेशी पक्राउ
मुस्ताङमा पर्यटकको आगमन दोब्बरले वृद्धि
HoR elections: Candidates accelerate election activities in Jhapa-3
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
माघ १८ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया