प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना
मेरोन्यूज
२०८० जेठ २९ गते १६:२०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल अस्पताल लगिएको छ । उनलाई थापालथलीस्थित नर्भिक अस्पताल लगिएको हो ।
सीता प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट ग्रसित हुँदै आएकी छन् । यो रोगबाट मानिसको शारीरिक र मानसिक अवस्था असन्तुलित हुने गर्दछ ।
सीताको रोग निको हुने अपेक्षामा प्रचण्डले उनलाई विभिन्न स्थानमा लगेर उपचार गर्दै आएका थिए ।
सम्बन्धित
















गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको ४८ घण्टे अल्टिमेटम इरानद्वारा अस्वीकार
ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आजबाट सुनुवाइ हुने
रोकिएको किसान सूचीकरण पुनः सुरु
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया