फलोअप उपचारका लागि सिंगापुर गए देउवा
मेरोन्यूज
२०८० जेठ ३१ गते ७:२४

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फलोअप स्वास्थ्य उपचारका लागि मंगलबार सिंगापुर प्रस्थान गरेका छन्।
गएराति १२ बजे सिंगापुर एयरलाइन्सको विमानमार्फत सभापति देउवा पत्नी आरजु र भतिज भानुसहित त्यसतर्फ प्रस्थान गरेका हुन् ।
सभापति देउवा नियमित फलोअपका लागि सिंगापुर गएका हुन्।
उनी २, २ वर्षमा फलोअपमा जानुपर्नेमा अहिले ३ वर्षमा जान लागेको सचिवालयले जनाएको छ ।
उनीहरू करिब एक सातापछि स्वदेश फर्कने सचिवालयले जानकारी दिएको छ।
सम्बन्धित
















चितवनमा सहचालकले बस ब्याक गर्दा …
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको ४८ घण्टे अल्टिमेटम इरानद्वारा अस्वीकार
ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आजबाट सुनुवाइ हुने
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया