कुमारी बैंकको संस्थापक शेयर लिलामी बढाबढ प्रक्रियाद्धारा बिक्री गरिने
मेरोन्यूज
२०८० असार १२ गते १०:५८

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक समुहको शेयर बिक्री गर्ने भएको छ । बैंकले शेयर लिलामी बढाबढ प्रक्रियाद्धारा ३ लाख १६ हजार १४० कित्ता शेयर बिक्री गर्न लागिएको हो ।
बैंकले उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई जेठ ८ गतेदेखि असार १० गतेसम्म आवेदन दिन अनुरोध गरेको थियो ।
उक्त समयमा कुनै पनि संस्थापक शेयरधनीबाट कुनै आवेदन नआएकोले उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनी, अन्य व्यक्ति, संघसंस्थाले असार १८ गतेभित्र कार्यालय समयभित्र बिओके क्यापिटलमा गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न बैंकले अनुरोध गरेको छ ।
सम्बन्धित
















छुरा प्रहारबाट घाइते भएका दुई युवकको मृत्यु
भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ
फोहरलाई वर्गीकरण गरेर राख्न टीकापुर नगरपालिकाको आग्रह
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया