नेपालले दियो मलेसियालाई १८४ रनको लक्ष्य
मेरोन्यूज
२०८० असार १५ गते ११:२५

काठमाडौं । एसीसी पुरुष यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा शुक्रबार नेपालले मलेसियालाई एक सय ८४ रनको लक्ष्य दिएको छ ।
मलेसियामा भइरहेकाे खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३३.४ ओभरमा अलआउट भइ एक सय ८३ रन बनायो ।
नेपालका लागी अशोक धामीले ५२ रनको अर्धशतकिय पारी खेले । त्यस्तै सूंर्यसु कोइराला र नरेन भट्टले २९(२९ रनको योगदान दिएका छन् ।
अहिले नेपालले दिएको १८४ रनको लक्ष्य पछयाएर मलेसिया जवाफी ब्याटिङमा उत्रँदैछ ।
नेपाल र मलेसिया यसअघिनै सेमिफाइनलमा पुगिसकेका छन् ।
सम्बन्धित















छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
इजरायली आक्रमणले लेबनानको २२ प्रतिशत कृषि भूमि नष्ट
इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया