संकटको अवस्थामा दीपेन्द्रले बनाए अर्धशतक
मेरोन्यूज
२०८० असार १७ गते १९:३९

काठमाडौँ । आईसीसी विश्वकप छनोट २०२३ अन्तर्गतको प्लेअफ खेलमा दीपेन्द्र सिंह ऐरीले अर्धशतक पूरा गरेका छन् । यूएईले दिएको १८२ रनको लक्ष्य पछ्याएको नेपालले सात विकेट गुमाइसकेको छ ।
यूएईविरुद्धको जवाफी ब्याटिङमा संकटमा परिसकेको नेपाली टिमलाई ऐरीले उद्धार गर्दै अर्धशतक पूरा गरेका हुन् ।
उनले सम्हालिएर खेल्ने क्रममा ५५ बलमा ५० रन पूरा गरे । उनले दुई छक्का र चार चौका प्रहार गरे ।
अहिले उनलाई सन्दीप लामिछानेले साथ दिइरहेका छन् । सन्दीप आठ रन बनाएर खेलिरहेका छन् ।
सम्बन्धित
















दराजको ‘४.४ नव वर्ष उत्सव’ सार्वजनिक, यस्ता छन् अफर
सांसदहरूसँग छलफलमा प्रधानमन्त्री बालेन, कोठे बैठक भन्दै हर्कले गरे बहिष्कार
ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमा बहस सकियो
अपर तमोर हाइड्रो कम्पनीमा कार्यरत एक युवक मृत अवस्थामा फेला
इरानी मिसाइल आक्रमणमा अमेरिकी सैनिक घाइते, अमेरिकाले थप सेना पठायो
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया